- 配信日
- 2026年03月04日
- 配信先グループ
- नेपाली
- [IKN25-34]【प्राकृतिक प्रकोपको बेलाको जानकारी】
-
प्राकृतिक प्रकोपको बेला उपयोगमा आउने एप र वेबसाइटहरुको बारेमा लेखेको पर्चा छ।
मौसम र ट्राफिक सम्बन्धित जानकारीहरु जस्ता कुराहरु हेर्न सक्नुहुन्छ।
प्राकृतिक प्रकोप कहिले आउँछ थाहा हुँदैन।
पहिले देखिनै प्राकृतिक प्रकोप आउँदाको तयारी गरेर राखौं।
पर्चा यहाँबाट डाउनलोड गर्नुहोस्।
पर्चा नि:शुल्क डाउनलोड गर्न सक्नुहुन्छ।04_bousai_guidebook_Web_NP.pdf
※ यहाँ दिइएको लिङक नखुलेमा、infokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।
**********************
खानागावा अन्तराष्ट्रिय फाउण्डेशन
बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह
E-mail: infokanagawa@kifjp.org
「INFO KANAGAWA」को बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।
तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।
https://www.kifjp.org/infokanagawa/ne






