配信日
2025年07月18日
配信先グループ
नेपाली
[IKN25-10]【हपहप गर्मी (हिटस्ट्रोक) रोकथाम सम्बन्धि पर्चा】

 हरेक दिन गर्मी छ है। हपहप गर्मी (हिटस्ट्रोक) बाट बच्न सावधानी अपनाऔं।

 

हपहप गर्मी (हिटस्ट्रोक) को बारेमा विभिन्न भाषाहरुमा पढ्न सक्नुहुन्छ।

(अंग्रेजी, चाइनिज, कोरियन तथा उत्तर कोरियन, इटालियन, इन्डोनेसियाली, स्पेनिस, थाई, तागालोग, जर्मन, नेपाली, फ्रान्सेली, भियतनामी, पोर्चुनिज)

https://www.mhlw.go.jp/seisakunitsuite/bunya/kenkou_iryou/kenkou/nettyuu/nettyuu_taisaku/pamph.html#pamph01

 

 

यहाँ दिइएको लिङक नखुलेमाinfokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।

**********************

खानागावा अन्तराष्ट्रिय फाउण्डेशन

बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह

E-mail: infokanagawa@kifjp.org

 

INFO KANAGAWAको बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।

 तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।

https://www.kifjp.org/infokanagawa/ne

ページの先頭へ