配信日
2025年11月11日
配信先グループ
नेपाली
[IKN25-21]【न्यूनतम तलब बढ्यो】

 २०२५  साल अक्टोबर ४ तारिख बाट न्यूनतम तलब बढ्यो।

खानागावा प्रान्तको न्यूनतम तलब प्रति घण्टा १,२२५ येन भएको छ।

 

न्यूनतम तलब भनेको प्रति घण्टाको हिसाबले पाउने सबै भन्दा कम तलब हो।

प्रति घण्टाको तलब यति भनेर तोकिएको हुन्छ।

न्यूनतम तलब कानुनले निर्धारण गर्ने गर्छ।

कम्पनीहरुले यसलाई सधैं पालना गर्नुपर्छ ।

 

न्यूनतम तलब बस्ने प्रान्त अनुसार फरक हुन्छ।

अहिले कति छ भनेर यो साइटमा हेर्न सक्नुहुन्छ।जापानिज भाषामा मात्र

https://www.mhlw.go.jp/stf/seisakunitsuite/bunya/koyou_roudou/roudoukijun/minimumichiran/

 

 

यहाँ दिइएको लिङक नखुलेमाinfokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।

**********************

खानागावा अन्तराष्ट्रिय फाउण्डेशन

बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह

E-mail: infokanagawa@kifjp.org

 

INFO KANAGAWAको बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।

 तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।

https://www.kifjp.org/infokanagawa/ne

ページの先頭へ