- 配信日
- 2020年12月15日
- 配信先グループ
- नेपाली
- [IKN20-29]【इमिग्रेशन ब्युरो अफ जापान, फरेन रेसिडेन्स सपोर्ट प्रमुख आओयामाका अनुसार कोभिड-१९ संक्रमण हुने उच्च जोखिमका पाँच अबस्था यसप्रकार छन्।】
-
इमिग्रेशन ब्युरो अफ जापान, फरेन रेसिडेन्स सपोर्ट प्रमुख आओयामाका अनुसार कोभिड-१९ संक्रमण हुने उच्च जोखिमका पाँच अबस्था यसप्रकार छन्।
१ रक्सीजन्य पेय पदार्थ तथा खानापिन गदै कुराकानी गर्दा
२ धेरैजना मानिसहरु जमधट गरी खानपिन तथा भोजभतेर गर्दा
३ मास्कबिना कुराकानी गर्दा
४ साँगुरो कोठामा अन्य ब्यक्तिहरुसंग संगै बस्दा
५ दैनिक कामको क्रममा छोटो समयका लागि स्थान परिवर्तन गर्दा
ne.5situations.pdf (corona.go.jp)
※ यहाँ दिइएको लिङक नखुलेमा、infokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।**********************
खानागावा अन्तराष्ट्रिय नियोग
बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह
E-mail: infokanagawa@kifjp.org
「INFO KANAGAWA」को बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।
तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।
http://www.kifjp.org/infokanagawa/ne