
- 配信日
- 2023年03月11日
- 配信先グループ
- नेपाली
- [IKN22-35]【प्रकोपको समयमा उपयोगी एप्प र वेबसाइटहरु】
-
प्रकोपको समयमा उपयोगी हुने मोबाइलको एप्प र वेबसाइटहरुको जानकारी दिने पर्चा छ।
पर्चालाई निःशुल्क डाउनलोड गर्न सकिन्छ।
मौसम तथा यातायात सम्बन्धित जानकारीहरु भनेको सामान्य जीवनमा पनि काम लाग्छ।
उपयोगी एप्प र वेबसाइटलाई अवश्य पनि आज बाटै प्रयोग गरेर हेर्नुहोस्।
https://www.bousai.go.jp/kokusai/web/img/04_bousai_guidebook_Web_NP.pdf
(प्रकाशनः क्याबिनेट कार्यालय)
※ यहाँ दिइएको लिङक नखुलेमा、infokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।
**********************
खानागावा अन्तराष्ट्रिय फाउण्डेशन
बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह
E-mail: infokanagawa@kifjp.org
「INFO KANAGAWA」को बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।
तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।
https://www.kifjp.org/infokanagawa/ne