
- 配信日
- 2025年08月20日
- 配信先グループ
- नेपाली
- [IKN25-13a]【भियतनाम महोत्सव खानागावा २०२५】
-
भियतनाम महोत्सव भनेको खानागावा प्रान्त र भियतनाम बीचको सम्बन्धलाई गाढा बनाउने हेतुले मनाउदै आइरहेको महोत्सव हो।
यस वर्षको विषयवस्तु "विस्तृत रुपमा भियतनामको बारेमा" हो र भियतनामको खानाहरु, मनोरञ्जन र संस्कृतिलाई अनुभव गर्न सक्ने विभिन्न कार्यक्रमहरु तयार पारिएको छ।
भियतनामको बारेमा विस्तृत रुपमा अनुभव गरेर हेर्ने होइन् त ।
मिति: २०२५/९/१३ (शनिबार) र १४ तारिख (आइतबार)
समय: बिहान १० बजे देखि साँझ ६ बजे (योजना)
स्थान: निहोन-ओदोरी, खानागावा प्रान्तको सरकारी कार्यालय, जो-नो-हाना पार्क (योजना)
होम पेज:
https://www.pref.kanagawa.jp/osirase/0215/vietnamfesta/index.html
(जापानिज)
※ यहाँ दिइएको लिङक नखुलेमा、infokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।
**********************
खानागावा अन्तराष्ट्रिय फाउण्डेशन
बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह
E-mail: infokanagawa@kifjp.org
「INFO KANAGAWA」को बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।
तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।
https://www.kifjp.org/infokanagawa/ne