
- 配信日
- 2025年09月25日
- 配信先グループ
- नेपाली
- [IKN25-17] 【राष्ट्रिय जनगणना 2025】
-
जापानमा प्रत्येक पाँच वर्षमा राष्ट्रिय जनगणना गरिन्छ।
जापानमा बसोबास गर्ने सबै व्यक्तिहरु र परिवारहरुलाई लक्षित गरिएको हुन्छ।
सेप्टेम्बरको अन्त्यतिर तथ्यांक विभागको अनुसन्धानकर्ताले घरमा आएर तपाईलाई सर्वेक्षण फारम दिनेछ।
सर्वेक्षण फारम भरेर हुलाक मार्फत पठाउने अथवा अनुसन्धानकर्तालाई बुझाउनु पर्ने हुन्छ।
अनलाइनबाट जवाफ दिन पनि सक्नुहुन्छ।
होमपेजमा विभिन्न भाषाहरुमा पढ्न सक्नुहुन्छ ।
नेपाली|Language support(がいこくごサポート)|調査票の記入のしかた|国勢調査2025キャンペーンサイト
https://youtu.be/hRZdekAGT2I※ यहाँ दिइएको लिङक नखुलेमा、infokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।
**********************
खानागावा अन्तराष्ट्रिय फाउण्डेशन
बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह
E-mail: infokanagawa@kifjp.org
「INFO KANAGAWA」को बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।
तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।
https://www.kifjp.org/infokanagawa/ne