配信日
2025年12月03日
配信先グループ
नेपाली
[IKN25-23]【मोबाइल ब्याट्रीले गर्दा हुने दुर्घटनाबाट सावधान】

 मोबाइल ब्याट्रीले गर्दा हुने दुर्घटनाहरु बढ्दै गइरहेको छ।

विशेष गरी सार्वजनिक यातायात भित्र पड्केर आगो लाग्यो भने धेरै खतरा हुन्छ।

आफ्नो देशमा फर्किदा तथा घुम्न जाँदा मोबाइल ब्याट्री साथमा लिएर जाने बेलामा निम्न कुराहरुमा ध्यान दिनुहोस्।

उच्च तापक्रम हुने ठाउँमा नराख्ने

खल्ती अथवा झोला जस्ता सजिलै तात्ने  ठाउँमा राखेर चार्ज नगर्ने

चार्ज गर्दै मोबाइल नचलाउने

तताउने उपकरणहरुको नजिक, चुरोट तथा लाइटर आदि आगोसँग सम्बन्धित वस्तुको नजिक राखेर चार्ज नगर्ने  

 

 

यहाँ दिइएको लिङक नखुलेमाinfokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।

**********************

खानागावा अन्तराष्ट्रिय फाउण्डेशन

बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह

E-mail: infokanagawa@kifjp.org

 

INFO KANAGAWAको बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।

 तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।

https://www.kifjp.org/infokanagawa/ne

ページの先頭へ