
- 配信日
- 2025年06月27日
- 配信先グループ
- नेपाली
- [IKN25-8]【उच्च माध्यमिक विद्यालय आदि पढ्न अनुदान】
-
सरकारी र निजी उच्च माध्यमिक विद्यालयको पढाई शुल्क सरकारले तिरिदिने अनुदान प्रणाली छ।
सरकारी उच्च माध्यमिक विद्यालयको विद्यार्थीहरुको पढाई शुल्कको बोझ हट्छ र शुल्क तिर्नु पर्दैन्।
निजी उच्च माध्यमिक विद्यालयको विद्यार्थीहरुले पनि अनुदान स्वरुप तोकिएको रकम प्राप्त गर्न सकिन्छ।
यो फिर्ता गर्न नपर्ने अनुदान हो।
आवेदन दिने तरिकाको बारे बुझ्नको लागि अहिले पढ्ने उच्च माध्यामिक विद्यालयमा सोध्नुहोस्।
※ यहाँ दिइएको लिङक नखुलेमा、infokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।
**********************
खानागावा अन्तराष्ट्रिय फाउण्डेशन
बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह
E-mail: infokanagawa@kifjp.org
「INFO KANAGAWA」को बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।
तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।
https://www.kifjp.org/infokanagawa/ne