配信日
2025年09月19日
配信先グループ
नेपाली
[IKN25-16] 【ट्राफिक नियम】

सेप्टेम्बर २१ तारिख देखि  सडक सुरक्षा सप्ताह शुरु हुँदैछ।

सडक दुर्घटना निर्मूल पार्नको लागि  जापानभर यो सप्ताह मनाइन्छ ।

 

के तपाई सधैं ट्राफिक नियमहरु राम्ररी पालना गर्नुहुन्छ?

कार चलाउँदा, साइकल चलाउँदा, सडक पार गर्दा, आदि

यो अवसरमा  नियमहरुलाई फेरि एक पटक सम्झेर हेरौं।

 

जापानको ट्राफिक नियमहरुको बारेमा विभिन्न भाषाहरुमा भिडियो हेर्न सक्नुहुन्छ।

 

नेपाली भाषाhttps://www.youtube.com/watch?v=B0vnvh-YcQE

 

 

यहाँ दिइएको लिङक नखुलेमाinfokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।

**********************

खानागावा अन्तराष्ट्रिय फाउण्डेशन

बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह

E-mail: infokanagawa@kifjp.org

 

INFO KANAGAWAको बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।

 तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।

https://www.kifjp.org/infokanagawa/ne

ページの先頭へ