
- 配信日
- 2025年10月15日
- 配信先グループ
- नेपाली
- [IKN25-18a]【जापानी भाषा बाट "अनलाइन" कक्षा सुरु हुँदैछ।】
-
यो कक्षा जापानी भाषाको अनुभव कम भएकाहरूका लागि हो।
हिरागाना र काताकाना पढ्न सक्ने जो कोहीले पनि आवेदन दिन सक्नुहुन्छ।
सँगै अध्ययन गर्ने होइन त?
[ सुरु हुने मिति र समय ]
बुधबार र शुक्रबार बिहान 10 बजे ~ दिउँसो 12 बजे
डिसेम्बर ३, २०२५ - फेब्रुअरी २५, २०२६ (२० पटक)
[ स्थान ]
अनलाइन
※ZOOM को प्रयोग हुनेछ।
कम्प्युटर या स्मार्टफोनबाट सहभागी हुन सकिन्छ।
[ शुल्क ]
निःशुल्क
★कृपया नोभेम्बर १२ सम्ममा आवेदन दिनुहोस्।
★सकेसम्म सबै दिनमा उपस्थित हुने प्रयास गर्नुहोस्।
[ आयोजक ] खानागावा प्रिफेक्चर
[ सञ्चालन ] खानागावा अन्तर्राष्ट्रिय फाउण्डेशन
विस्तृत रूपमा यहाँ हेर्नुहोस्।
http://www.kifjp.org/nihongo/where/hajimete
※ यहाँ दिइएको लिङक नखुलेमा、infokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।
**********************
खानागावा अन्तराष्ट्रिय फाउण्डेशन
बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह
E-mail: infokanagawa@kifjp.org
「INFO KANAGAWA」को बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।
तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।
https://www.kifjp.org/infokanagawa/ne