- 配信日
- 2026年02月18日
- 配信先グループ
- नेपाली
- [IKN25-32] 【नर्सरी स्कूल र किन्डरगार्टनको कर्मचारीहरुलाई तपाईहरुको बच्चा र आफ्नो परिवारको बारेमा बताउने: बाल सर्वेक्षण फारम】
-
जापानमा प्राथमिक विद्यालयमा भर्ना हुन अघिको बच्चाहरुलाई सिक्न पठाउने ठाउँहरु छन् । नर्सरी स्कूल र किन्डरगार्टन हो।
नर्सरी स्कूल र किन्डरगार्टनको कर्मचारीहरुलाई तपाईहरुको बच्चा र आफ्नो परिवारको बारेमा कुरा गर्ने बेलामा उपयोगमा आउने सामग्रीहरु छन्।
https://www.kifjp.org/child/wp-content/uploads/2024/09/jidochosahyonpl.pdf
※ यहाँ दिइएको लिङक नखुलेमा、infokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।
**********************
खानागावा अन्तराष्ट्रिय फाउण्डेशन
बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह
E-mail: infokanagawa@kifjp.org
「INFO KANAGAWA」को बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।
तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।
https://www.kifjp.org/infokanagawa/ne






