- 配信日
- 2026年02月27日
- 配信先グループ
- नेपाली
- [IKN25-33] 【भाडाको कोठामा बस्नेहरुको लागि : बसोबास गर्दाको नियम सम्बन्धि पुस्तिका】
-
भाडाको कोठामा बस्नेहरुका लागि तोकिएको नियमहरु हेर्न सक्नुहुन्छ। भविष्यमा जापानमा बस्ने सोच बनाएका व्यक्तिहरुलाई पनि यसका बारेमा जानकारी गरिदिनुहोस्।
विभिन्न भाषाहरुमा पढ्न सक्नुहुन्छ ।
(जापानिज, अंग्रेजी भाषा, चाइनिज भाषा, कोरियन भाषा, थाई भाषा, भियतनामी भाषा, इन्डोनेसियाली भाषा, नेपाली भाषा, तागालोग भाषा, पोर्तुगाली भाषा, स्पेनिश भाषा, खमेर भाषा र लाओ भाषा)
https://www.kanagawa-jk.or.jp/residents/pdf/nepali.pdf※ यहाँ दिइएको लिङक नखुलेमा、infokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।
**********************
खानागावा अन्तराष्ट्रिय फाउण्डेशन
बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह
E-mail: infokanagawa@kifjp.org
「INFO KANAGAWA」को बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।
तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।
https://www.kifjp.org/infokanagawa/ne






