
- 配信日
- 2025年04月17日
- 配信先グループ
- नेपाली
- [IKN25-3]【वसन्त ऋतुमा आगलागी धेरै हुन्छ! ? 】
-
वसन्त ऋतु (मार्च, अप्रिल, मे) भनेको वर्ष भरिमा सबैभन्दा धेरै आगलागी हुने मौसम हो।
हावा सजिलै सुख्खा हुनुको साथै बेसरी हावा चल्ने मौसम भएर हो।
चुरोट, स्टोभ, चुल्हो जस्ता हाम्रो वरपर रहेका वस्तुहरु आगलागीको कारण हुन सक्छन् ।
के तपाईहरुले पहिला देखि नै सावधानी अपनाउदै आउनु भएको छ?
निम्न कुराहरु जाँच गरेर हेर्नुहोस्।
・सुत्ने बेलामा धुम्रपान नगर्ने ।
・स्टोभलाई सजिलै जल्ने वस्तुहरु (पर्दा तथा धोएर सुकाएको लुगा) नजिक नराख्ने ।
・चुल्होमा आगो बालेको बेला छेउमै बस्ने ।
साथै आगलागी भएमा के गर्ने भनेर सोच्न पनि जरुरी छ।
यहि अवसरमा आफ्नो परिवार र साथीहरुसँग कुराकानी गरेर हेर्नुहोस्।
※ यहाँ दिइएको लिङक नखुलेमा、infokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।
**********************
खानागावा अन्तराष्ट्रिय फाउण्डेशन
बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह
E-mail: infokanagawa@kifjp.org
「INFO KANAGAWA」को बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।
तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।
https://www.kifjp.org/infokanagawa/ne