配信日
2025年12月12日
配信先グループ
नेपाली
[IKN25-24]【बच्चाको राष्ट्रियता र भिषा (बसोबास स्थिति) को बारेमा सोधपुछ गर्ने फारम बन्यो】

 जापानमा बसोबास गर्ने विदेशी नागरिकहरुबाट जन्मेका बच्चाको भिषा (बसोबास स्थिति) तथा  अभिभावकको देशमा जन्म दर्ता गर्ने बारे जानकारी लिन सक्नुहुन्छ।

तलको फारम प्रयोग गरेर प्रशासनिक अधिकृतलाई सोध्न सक्नुहुन्छ।

https://www.kifjp.org/child/threeprocedure/form

 

विभिन्न भाषाहरुमा परामर्श लिन सक्नुहुन्छ।

 (सजिलो जापानिज, अंग्रेजी, चाइनिज, तागालोग, भियतनामी, स्पेनिश, पोर्तुगली, नेपाली, थाई, कोरियन तथा उत्तर कोरियन, इन्डोनेसियाली)

 

बच्चा जन्मिदा गर्नुपर्ने आवश्यक प्रक्रियाहरुको बारेमा विस्तृत जानकरीको  लागि यहाँ हेर्नुहोस्।

https://www.kifjp.org/child/threeprocedure

 

 

यहाँ दिइएको लिङक नखुलेमाinfokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।

**********************

खानागावा अन्तराष्ट्रिय फाउण्डेशन

बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह

E-mail: infokanagawa@kifjp.org

 

INFO KANAGAWAको बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।

 तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।

https://www.kifjp.org/infokanagawa/ne

ページの先頭へ