配信日
2026年02月27日
配信先グループ
नेपाली
[IKN25-33] 【भाडाको कोठामा बस्नेहरुको लागि : बसोबास गर्दाको नियम सम्बन्धि पुस्तिका】

भाडाको कोठामा बस्नेहरुका  लागि तोकिएको नियमहरु हेर्न सक्नुहुन्छ। भविष्यमा जापानमा बस्ने सोच बनाएका व्यक्तिहरुलाई पनि यसका बारेमा जानकारी गरिदिनुहोस्।

 

विभिन्न भाषाहरुमा पढ्न सक्नुहुन्छ ।

 

(जापानिज, अंग्रेजी भाषा, चाइनिज भाषा, कोरियन भाषा, थाई भाषा, भियतनामी भाषा, इन्डोनेसियाली भाषा, नेपाली भाषा, तागालोग भाषा, पोर्तुगाली भाषा, स्पेनिश भाषा, खमेर भाषा र लाओ भाषा)


 
https://www.kanagawa-jk.or.jp/residents/pdf/nepali.pdf

 

 

यहाँ दिइएको लिङक नखुलेमाinfokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।

**********************

खानागावा अन्तराष्ट्रिय फाउण्डेशन

बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह

E-mail: infokanagawa@kifjp.org

 

INFO KANAGAWAको बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।

 तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।

https://www.kifjp.org/infokanagawa/ne

ページの先頭へ