配信日
2024年09月13日
配信先グループ
नेपाली
[IKN24-21a]【भिषा र पिआर बारे अनलाईन सेमिनार हुँदैछ】

जापानको भिषा र पि़ आर पाउन ध्यान दिनु पर्ने कुराहरु बारे सेमिनार हुँदैछ।

 

जापानमा सन्तुलित जीवन निर्वाह गर्नुका साथै लामो अवधीको भिषा लिनको लागी के गर्नु पर्दछ भन्ने बारे र थाइ बासिन्दा (पिआर) लिने बिचार भएका हरुले के कुरामा ध्यान दिनु पर्छ भन्ने बारे पनि सेमिनारमा जानकारी गराइन्छ। 

मिति २०२४ सेप्टेम्बर २१ शनिवार 

सेमिनार दिउसो २ बजे बाट सरल जापानी भाषामा बोलिनेछ। उक्त कुराको नेपाली भाषामा अनुवाद पनि गरिनेछ।

 

प्रश्न सोध्न चाहनेले सेप्टेम्बर १५ तारिक साँझ ५ बजे सम्म यो अनलाईन फाराम बाट प्रश्न पठाउनु होला।

https://forms.office.com/r/aHPTfKMq66 

 

अग्रिम वुकिंग गर्नु पर्दैन।

 

कार्यक्रम अनलाइन बाट गरिनेछ।

नेपाली भाषाको लागी यो Facebookबाट भाग लिनुहोला।

https://www.facebook.com/Nepalese.No1.News.Portal.From.Japan  

 

जापानी भाषाको लागी ZoomकोURL बाट भाग लिनुहोला।

https://us06web.zoom.us/j/89602165815

 

 

सोधपुछ

जापानी भाषा tel 045-620-5045

नेपाली भाषा tel 045-316-2770(सोम・वुध)

समय:9:00-12:00/13:00-17:15 ※शनि आइत र रातो बिदा बन्द

मेल:seminar@kifjp.org

HP https://www.kifjp.org/community/seminar2024-05#npl

 

 

यहाँ दिइएको लिङक नखुलेमाinfokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।

**********************

खानागावा अन्तराष्ट्रिय फाउण्डेशन

बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह

E-mail: infokanagawa@kifjp.org

 

INFO KANAGAWAको बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।

 तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।

https://www.kifjp.org/infokanagawa/ne

ページの先頭へ