- 配信日
- 2025年11月05日
- 配信先グループ
- नेपाली
- [IKN25-20] 【अर्थ फेस्टा खानागावा २०२५】
-
विभिन्न देश र क्षेत्रका मानिसहरु भेला हुने कार्यक्रम हो।
बच्चा देखि ठुला सम्म रमाउन सक्नुहुनेछ।
अरुसँग अन्तरक्रिया गर्दै विभिन्न संस्कृति तथा विचारहरु सुनि त्यसलाई बुझेर हेर्ने होइन त?
संसारभरका खाना र नृत्यको आनन्द लिन सक्नुहुन्छ। सँगै भाग लिन सक्ने कार्यक्रम (वोर्कसप) पनि छ।
■मिति र समय: २०२५/११/२९ (शनिबार) र ११/३० (आइतबार) बिहान १०:०० बाट अपराह्न ४:०० (योजना)
■स्थान: अर्थ प्लाजा (जेआर नेगिशी लाइन "होङ्गो-दाई" स्टेशनबाट पैदल हिडेर ३ मिनेट)
विस्तृत जानकारीको लागि होमपेजमा हेर्नुहोस्।
http://www.earthplaza.jp/earthfesta/
(जापानिज भाषा, कोरियन अथवा उत्तर कोरियन भाषा, चाइनिज भाषा, स्पेनिश भाषा, अंग्रेजी भाषा, पोर्चुगिज भाषा)
※ यहाँ दिइएको लिङक नखुलेमा、infokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।
**********************
खानागावा अन्तराष्ट्रिय फाउण्डेशन
बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह
E-mail: infokanagawa@kifjp.org
「INFO KANAGAWA」को बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।
तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।
https://www.kifjp.org/infokanagawa/ne






