
- 配信日
- 2020年04月03日
- 配信先グループ
- नेपाली
- [IKN20-2]【नयाँ कोरोना भाइरसको संक्रमण बढ्न नदिनको लागि】
-
नयाँ कोरोना भाइरसको प्रकोपलाई रोक्न जापान सरकारले हामी सबैलाई तलको तीन कुराहरूलाई पालना गर्न अनुरोध गरेको छ।
१. सफा हावा नछिर्ने गुम्म परेको ठाउँहरुमा नबस्नु (नजानु) होस्।
२. धेरै व्यक्तिहरू भेला हुने ठाउँमा नजानु होस्।
३. कुरा गर्दा धेरै नजिक गएर नबोल्नुहोस्। केही दूरीमा उभि बोल्ने गर्नुहोस्।
यी तीन कुराहरुलाई समाचारहरुमा "तीन रहस्यहरु (सान्मीचु)" भन्ने नाम दिई परिचय गरेको पाउनु हुनेछ।
नयाँ कोरोनाभाइरसको संक्रमणको बारेमा कुनै प्रश्न अथवा केहि परामर्श चाहिएमा हामीलाई फोन मार्फत सम्पर्क गर्नुहोस् ।
खानागावा प्रान्त नयाँ कोरोना भाईरस संक्रामक रोगको प्रत्यक्ष सम्पर्क फोन नम्बर
045-285-0536
बिहान ९ बजे देखि बेलुकी ९ बजे सम्म
दैनिक खुल्ला हुने
※ यहाँ दिइएको लिङक नखुलेमा、infokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।**********************
खानागावा अन्तराष्ट्रिय नियोग
बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह
E-mail: infokanagawa@kifjp.org
「INFO KANAGAWA」को बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।
तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।
http://www.kifjp.org/infokanagawa