
- 配信日
- 2020年05月28日
- 配信先グループ
- नेपाली
- [IKN20-11]【बिषेश तथा निश्चित रकम अनुदान सम्बन्धी सूचना】
-
प्रत्येक ब्यक्तिलाई १ लाख येन राहत दिइनेछ।
https://kyufukin.soumu.go.jp/ja-JP/download/
ORJ: https://drive.google.com/drive/folders/1edxsXcf8ii3OlioSoJKRzFZ26gbDApXHयदि तपाँई जीवनसाथी वा आफन्तको हिंसाबाट पिढित भएर, शरण लिन अन्यत्र बस्नुहुन्छ भने, आफु बसेको नगरपालीकाबाट अनुदान रकम प्राप्त गर्न सकिन्छ।
बिस्तृत जानकारीको लागी नगरपालिका वा वडा कार्यलयमा सम्पर्क गर्नुहोला। अथवा「बहुभाषी सहयोग केन्द्र खानागावा」मा फोन अथवा इमेल मार्फत सम्पर्क गर्नु होला।
०४५-३१६-२७७० इमेल: kmlc@kifjp.org
※यहाँ दिइएको लिङक नखुलेमा、infokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।**********************
खानागावा अन्तराष्ट्रिय नियोग
बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह
E-mail: infokanagawa@kifjp.org「INFO KANAGAWA」को बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।
तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।
http://www.kifjp.org/infokanagawa