
- 配信日
- 2020年06月25日
- 配信先グループ
- नेपाली
- [IKN20-14]【भुकम्प तथा टाइफून आउँदाको कुरालाई ध्यानमा राखी गरिने तयारी】
-
भुकम्प अथवा टाइफून जस्ता प्रकितिक प्रकोपको बेलामा सुरक्षित ठाउँमा गएर जोगिनु पर्ने हुनसक्छ।
तपाईहरुलाई सुरक्षित ठाउँमा जादा लिएर जानुपर्ने सामानहरुको बारेमा जानकारी छ?प्रकितिक प्रकोपको बेलामा आवश्यक पर्ने सामानहरुको लिस्टलाई बहुभाषामा तयार गरेका छौ।
यो लिस्टलाई हेरेर पहिले देखि नै आवश्यक पर्ने पानी, खानेकुरा, औषधी, टर्चलाईट आदि सामानहरु एउटा झोलामा राखी प्रकितिक प्रकोपको बेलामा सुरक्षित ठाउँमा जादा बोकेर जान मिल्ने गरेर तयार गरि राखौं।घर नजिकै रहेको「सुरक्षित ठाउँ」“हिनान् ज्यो”पनि थाहा पाइराखनु होस्।
http://www.kifjp.org/kcns/wp-content/uploads/2020/03/sonae_NP_2020.pdf(नेपाली भाषामा)
http://www.kifjp.org/wp/wp-content/uploads/2014/03/A4_Web_eng.pdf(अंग्रेजी भाषामा)
※ यहाँ दिइएको लिङक नखुलेमा、infokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।**********************
खानागावा अन्तराष्ट्रिय नियोग
बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह
E-mail: infokanagawa@kifjp.org「INFO KANAGAWA」को बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।
तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।
http://www.kifjp.org/infokanagawa