
- 配信日
- 2020年08月06日
- 配信先グループ
- नेपाली
- [IKN20-17]【तपाईहरुको आफ्नो सुरक्षाको लागि पौंडी नखेल्नु होस्!】
-
खानागावा प्रान्तले अनुरोध गर्दछ।
यस बर्ष (सन् २०२० साल)को गर्मिमा कोरोना भाइरसको संक्रमणको असरले गर्दा यस प्रान्तमा रहेका सम्पुर्ण समुद्रको तटहरु नखोलिने हुँदा आवश्यक सुरक्षाको व्यवस्था गरिएको छैन। तसर्थ, तपाईहरुको आफ्नो सुरक्षाको हिसाबले पनि यस बर्ष समुद्रमा पौंडी नखेल्न अनुरोध गर्दछौं।
साथै समुद्रको किनारमा बसेर रक्सी पिउने, धुम्रपान गर्ने, बार्बेक्यु गर्ने, पटाकाहरु पड्काउने, टाटु देखाएर हिड्ने जस्ता कार्यहरु पनि नगर्न अनुरोध गर्दछौ।
रक्सी, पिउने पानी, अन्य सामानहरु पनि बिक्री नगरिदिनु होस्।
तपाईहरुको सहयोगको लागि विनम्र अनुरोध गर्दछौ।
※ यहाँ दिइएको लिङक नखुलेमा、infokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।**********************
खानागावा अन्तराष्ट्रिय नियोग
बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह
E-mail: infokanagawa@kifjp.org「INFO KANAGAWA」को बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।
तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।
http://www.kifjp.org/infokanagawa/ne