
- 配信日
- 2020年08月12日
- 配信先グループ
- नेपाली
- [IKN20-18]【जापानिज भाषाको कक्षा शुरु हुँदैछ】
-
यो पहिलो पटक जापानिज भाषा सिक्न चाहनेहरुलाई लक्षित गरिएको कक्षा हो।
आउनुहोस! सँगै सिकौं!
[कक्षा सञ्चालन हुने मिति र समय]
सेप्टेम्बर १० तारिख देखि नोवेम्बर २४ तारिख सम्म(२० पटक)
मंगलबार र बिहिबार बिहान १० बजे बाट दिँउसो १२ बजे सम्म
[स्थान]
खानागावा केनमिन सेन्टर दोस्रो तल्ला「खानाफ्यान स्टेशन」
योकोहामा स्टेशन बाट हिडेर ५ मिनेट
https://goo.gl/maps/dLMak96DzKw5USWD6
[शुल्क]
नि:शुल्क
पाठ्यपुस्तकको पैंसा तिर्नु पर्ने हुन्छ।(२,६४० येन)
★सेप्टेम्बर १ तारिख सम्ममा आवेदन दिई सक्नु पर्नेछ।
★पहिलो दिनमा र बिचमा कहिलेकाहि अनुवादक सुविधा पनि हुनेछ।
★कोरोना भाइरसको संक्रमणको कारणले गर्दा कक्षा सञ्चालनको मितिमा हेरफेर हुन सक्नेछ।विस्तृत जानकारीको लागि तलको लिङकमा हेर्नु होस्।
http://www.kifjp.org/nihongo/where/hajimete
यो कक्षा खानागावा प्रान्तको तर्फबाट खानागावा अन्तराष्ट्रिय नियोगले सञ्चालन गर्दैछ।
※ यहाँ दिइएको लिङक नखुलेमा、infokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।**********************
खानागावा अन्तराष्ट्रिय नियोग
बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह
E-mail: infokanagawa@kifjp.org
「INFO KANAGAWA」को बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।
तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।
http://www.kifjp.org/infokanagawa/ne