
- 配信日
- 2020年09月18日
- 配信先グループ
- नेपाली
- [IKN20-21]【उच्च माध्यामिक विद्यालयमा भर्ना हुने बारे सोचिरहेको विद्यार्थीको लागि】
-
यो जानकारी २०२१ सालमा खानागावा प्रान्तको सार्वजनिक उच्च माध्यामिक विद्यालयमा भर्ना हुने बारे सोचिरहेको विद्यार्थीहरुको लागि हो।
१० वटा भाषामा जानकारी उपलब्ध छ।“सार्वजनिक उच्च माध्यामिक विद्यालय भर्ना सम्बन्धित गाईडबुक”तयार भइसकेको छ।
जो सँग यो गाईडबुक छैन उहाँहरुले तलको लिङ्क बाट डाउनलोड गर्नुहोस्।
हरेक वर्ष आयोजना गर्दै आइरहेको “जापानिज भाषा आफ्नो मातृभाषा नभएका व्यक्तिहरुको लागि उच्च माध्यामिक विद्यालय भर्ना सम्बन्धित जानकारी कार्यक्रम” यस वर्ष आयोजना गरिने छैन।
त्यसको सट्टामा उच्च माध्यामिक विद्यालय भर्ना सम्बन्धित जानकारी तलको वेबसाइटमा ११ वटा भाषामा दिइएको छ।
http://me-net.or.jp/guidance/multilingual/?lang=ne
यो जानकारी प्रदान गर्ने संस्था खानागावा प्रान्तको शिक्षा परिषद् र बहु सांस्कृतिक शैक्षिक नेटवर्क खानागावा (ME-net [मि-नेट]) हो।
※ यहाँ दिइएको लिङक नखुलेमा、infokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।**********************
खानागावा अन्तराष्ट्रिय नियोग
बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह
E-mail: infokanagawa@kifjp.org
「INFO KANAGAWA」को बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।
तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।
http://www.kifjp.org/infokanagawa/ne