
- 配信日
- 2020年10月08日
- 配信先グループ
- नेपाली
- [IKN20-22]【टाइफून नजिकिदै छ】
-
टाइफून नजिकिदै छ।
ठुलो हावाहुरी र बर्षा देखी सावधान हुनु होस् ।
ट्रेन लगाएत यातायातका साधनहरु बन्द पनि हुन सक्नेछन्।
बाहिर ननिस्कनु होस्।
टेलिभिजन अथवा इन्टरनेट बाट टाइफूनको समाचार हेर्नुहोस्।<मौसम विभागको होम पेज>
(भियतनामी भाषा)https://www.data.jma.go.jp/multi/index.html?lang=np
(अंग्रेजी भाषा)http://www.jma.go.jp/jma/indexe.html
(जापानिज भाषा)http://www.jma.go.jp/jma/index.html