
- 配信日
- 2020年10月29日
- 配信先グループ
- नेपाली
- [IKN20-25]【आर्थिक वर्ष 2020 खानागावा प्रान्तका उच्च माध्यमिक तहका बिधार्थीहरुको छात्रवृत्ति लाभ रकममा थप भुक्त्तानी (सरकारी / सार्वजनिक बिधालय)】
-
उच्च माध्यमिक तहका बिधार्थीहरुको छात्रवृत्ति लाभ रकमको भत्तानी दायरामा पर्ने व्यक्ती मध्ये बसोबास कर नलागेको घरपरिवार (घरायसी खर्चमा आकस्मित परिवर्तन आएर कर नलागे सरह भएका घरपरिवार समेत) मा अनलाइन अतिरिक्त कक्षामा लाग्ने सन्चार खर्च बराबरको थप भुक्तानी गरिनेछ ।
1 जना बराबर 10,000ऐन (मासिक हिसाब गर्दा 1000 ऐन (जून देखि आउँदो बर्षको मार्च महिना सम्मको 10 महिनाको भाग)
https://www.pref.kanagawa.jp/documents/32924/8_tsuika_nepali.pdf
https://www.pref.kanagawa.jp/documents/32924/8_seiyaku_nepali.pdf
※ यहाँ दिइएको लिङक नखुलेमा、infokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।**********************
खानागावा अन्तराष्ट्रिय नियोग
बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह
E-mail: infokanagawa@kifjp.org
「INFO KANAGAWA」को बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।
तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।
http://www.kifjp.org/infokanagawa/ne