
- 配信日
- 2020年11月19日
- 配信先グループ
- नेपाली
- [IKN20-27]【संक्रमितहरूको संख्या बढ्दो छ】
-
जापानमा हाल, नँया कोरोना भाइरसबाट संक्रमित हुनेहरूको संख्या बढ्दो छ।
समय समयमा हात धुने, साथै मुख तथा घाँटि कुल्ला गर्ने, मास्क लगाउने, कोठाको हावा पास हुने गरी खुला राख्ने र धेरै ब्यक्तिहरु जम्मा हुने भिडभाडमा नजाने आदि पालन गरेर संक्रमित हुन बाट जोगिऔ।
नँया कोरोना भाइरसबाट संक्रमित नहुन, हामी सबैले आ-आफ्नो क्षेत्रबाट कोशिस गरौं!!
https://www.covid19-info.jp/pdf/Leaflet_NE.pdf
★बहुभाषी सहयोग केन्द्र खानागावा
045-316-2770 kmlc@kifjp.org
दैनिक जीवनमा आवश्यक पर्ने जानकारीको बारे अथवा समस्या परेमा सम्पर्क गरि सोधपुछ गर्न सक्नुहुन्छ।
नि:शुल्क जानकारी दिइन्छ। तपाइँको व्यक्तिगत कुरालाई गुप्त राखिन्छ।
http://kifjp.org/kmlc/nep/
※ यहाँ दिइएको लिङक नखुलेमा、infokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।**********************
खानागावा अन्तराष्ट्रिय नियोग
बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह
E-mail: infokanagawa@kifjp.org
「INFO KANAGAWA」को बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।
तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।
http://www.kifjp.org/infokanagawa/ne