
- 配信日
- 2020年12月29日
- 配信先グループ
- नेपाली
- [IKN20-34]कोरोना भाइरस सम्बन्धी परामर्श
-
नयाँ बर्षको बिदामा पनि फोन द्वारा परामर्श गर्न सकिन्छ। दोभाषेहरु उपलब्ध छन्।।
「〇〇भाषा」भनेर, तपाईले बोल्न सक्ने भाषा भन्नुहोस्।
https://www.pref.kanagawa.jp/docs/k2w/covid19/ja_call.html
・ज्वरो इत्त्यादिको उपचार बुकिंग सेन्टर (बिहानको ९ बजे बाट रातिको ९ बजे सम्म खुल्ला)०५७०-०४८९१४
०४५-२८५-१०१५
ज्वरो आएको, खोकी लागेको वा घाँटी दुखेको व्यक्तिको लागि हस्पिटल बुकिंग गर्दिन्छ।
・कोरोना भाइरस संक्रमण बिशेष डायल (२४ सै घण्टा खुल्ला)०५७०-५६७७४
०४५-२८५-०५३६
कोरोना भाइरस सम्बन्धी जस्तो सुकै परामर्श लिन सकिन्छ।
※ यहाँ दिइएको लिङक नखुलेमा、infokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।
**********************
खानागावा अन्तराष्ट्रिय नियोग
बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह
E-mail: infokanagawa@kifjp.org
「INFO KANAGAWA」को बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।
तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।
http://www.kifjp.org/infokanagawa/ne