
- 配信日
- 2021年01月05日
- 配信先グループ
- नेपाली
- [IKN20-35]【नँया वर्षको शुभकामना】
-
नँया वर्षको शुभकामना
जापानको युगको नाम अनुसार यो वर्ष(सन् २०२१ साल)लाई “रेइवा ३ वर्ष (रेइवा सान् नेन्)” भनिन्छ।
आज तपाईहरुको लागि प्रश्न लिएर आएका छौं।
कोरोना भाइरसको संक्रमणबाट बच्न तल उल्लेखित कुरा मध्ये कुन चाँहि प्रभावकारी हुन्छ होला? कुनै एउटा छान्नुहोस्।
(१) प्याजलाई खाट माथी झुण्डाएर सुत्ने।
(२) रक्सी पिएर घाँटीको किटाणु मार्ने।
(३) साबुनले राम्रोसँग हात धुने र मास्क लगाउने।
प्रश्नको सहि उत्तर दिने मध्ये बाट गोलाप्रथा द्वारा १०० जना छानेर उपहार पठाउने छौं।
l तपाईको नाम
l हुलाक नम्बर र पुरा ठेगाना
l तपाईको आफ्नो देशको नाम अथवा पुर्ख्यौली देशको नाम
l प्रश्नको सहि उत्तर
लेखेर इमेल मार्फत पठाउनु होस्। infokanagawa@kifjp.org
जाडो बढी रहेको छ। त्यसैले रुघा अथवा इन्फुलेन्जा लाग्न नदिन ध्यान दिनु होला!
साथै, कोरोना भाइरसको संक्रमणबाट बच्न विषेश ध्यान दिनु होला!
※ यहाँ दिइएको लिङक नखुलेमा、infokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।**********************
खानागावा अन्तराष्ट्रिय नियोग
बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह
E-mail: infokanagawa@kifjp.org
「INFO KANAGAWA」को बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।
तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।
http://www.kifjp.org/infokanagawa/ne