
- 配信日
- 2021年02月26日
- 配信先グループ
- नेपाली
- [IKN20-40]【याखान च्युगाकुमा (साँझ पढाइ हुने बिद्यालय) पढ्न चाहानुभएका सबैजानामा जानकारी। 】
-
सागामिहारा शहरले २०२२ शाल अप्रिल महिनामा याखान च्युगाकु खोल्ने लक्ष राखेको छ।
याखान च्युगाकु भनेको, साँझ पढाई गर्ने निम्न माध्यामिक विद्यालय हो।
जापानी भाषामा जापानको निम्न माध्यामिक विद्यालयको पढाइ गरिन्छ।
जापानी भाषाको विद्यालय होइन।
प्राथमिक विद्यालय र निम्न माध्यामिक विद्यालयमा अध्ययन नगरेका मान्छे या विदेशीले पनि पढ्न पाउँछ।
★याखान च्युगाकु सम्बन्धी प्रश्नावली भर्न सहयोग गर्नुहोस्।
बुझाइ सक्नु पर्ने मिति: २०२१ शाल फेब्रुअरी महिना १२ तारिख (शुक्रबार) बाट
२०२१ शाल मार्च महिना २३ तारिख (मंगलबार) सम्म
http://www.pref.kanagawa.jp/docs/v3p/yakan-gakkyu/questionnaire.html
सर-सल्लाहको लागी सम्पर्क
जापानी भाषा: खानागावा क्योइकु इइनखाइ 045-210-8292
बिदेशी भाषा: बहुभाषिय सहयोग केन्द्र खानागावा 045-316-2770
※ यहाँ दिइएको लिङक नखुलेमा、infokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।**********************
खानागावा अन्तराष्ट्रिय नियोग
बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह
E-mail: infokanagawa@kifjp.org
「INFO KANAGAWA」को बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।
तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।
http://www.kifjp.org/infokanagawa/ne