
- 配信日
- 2021年03月11日
- 配信先グループ
- नेपाली
- [IKN20-42]【प्रकोप सम्बन्धी बहुभाषी जानकारी (प्रकोप लिफ्लेट)】
-
खानागावा अन्तराष्ट्रिय फाउण्डेशनले (प्रकोपको बेलामा आश्रय लिने तरिका) को बारेमा जानकारी दिने लिफ्लेट बनाएको छ। बिभिन्न किसिमका प्रकोपहरू हुन्छन्। प्रकोप घटेको समयमा या घट्ला जस्तो भएको बेलामा, के-कसो गर्ने भन्ने बारेमा लिफ्लेट हेर्दै परिवार र साथीसँग सल्लाह गर्नुहोस्।
सजिलो जापानी भाषा, चाइनिज भाषा, अङ्ग्रेजी भाषा, स्पेनी भाषा, पोर्चुगल भाषा, फिलिपिनी भाषा, भेतनामी भाषा, नेपाली भाषामा छन्।
नि:शुल्क डाउनलोड गर्न सकिन्छ।
यँहाबाट डाउनलोड गर्नुहोस्।
URL http://www.kifjp.org/shuppan/multi#bousait
※ यहाँ दिइएको लिङक नखुलेमा、infokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।**********************
खानागावा अन्तराष्ट्रिय नियोग
बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह
E-mail: infokanagawa@kifjp.org
「INFO KANAGAWA」को बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।
तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।
http://www.kifjp.org/infokanagawa/ne