
- 配信日
- 2021年04月01日
- 配信先グループ
- नेपाली
- [IKN21-1]२०२१ शाल मार्च १ तारिकबाट सम्पर्क गर्ने बारहरुमा परिवर्तन
-
मार्च १ तारिकबाट बहुभाषिय सेवा केन्द्रको सम्पर्क गर्नसकिने बारहरु फेरिएका छन्।
बुझ्नको लागी यो लिंक हेर्नुहोस्। http://kifjp.org/kmlc/nep/
नेपाली भाषाको लागी सोमवार र बुधवार सम्पर्क गर्न सक्नुहुनेछ।
※ यहाँ दिइएको लिङक नखुलेमा、infokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।**********************
खानागावा अन्तराष्ट्रिय नियोग
बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह
E-mail: infokanagawa@kifjp.org
「INFO KANAGAWA」को बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।
तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।
http://www.kifjp.org/infokanagawa/ne