
- 配信日
- 2021年06月23日
- 配信先グループ
- नेपाली
- [IKN21-9]【श्रम सम्बन्धि टेलिफोन परामर्श】
-
श्रम सम्बन्धि टेलिफोनबाट परामर्श लिन सक्ने २ वटा ठाँउहरुको जानकारी गर्दैछौं।
दुबै ठाँउमा बहुभाषिक परामर्श सुविधा उपलब्ध छ।
जापानको श्रम तथा स्वास्थ्य मन्त्रालय अन्तर्गत सञ्चालन हुदै आइरहेको हो।
परामर्श नि:शुल्क हो। तर फोनको पैसा लाग्न पनि सक्छ।
फोन नम्बर र भाषाहरुको बारे जानकारी लिन तलको वेबसाइट हेर्नुहोला।
https://www.check-roudou.mhlw.go.jp/soudan/foreigner.html
※ यहाँ दिइएको लिङक नखुलेमा、infokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।**********************
खानागावा अन्तराष्ट्रिय नियोग
बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह
E-mail: infokanagawa@kifjp.org
「INFO KANAGAWA」को बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।
तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।