
- 配信日
- 2021年07月26日
- 配信先グループ
- नेपाली
- [IKN21-14]【ताइफुन नजिकिँदै छ】
-
ताइफुन नजिकिँदै छ।
ठूलो हुरी र भारी वर्षामा ध्यान पुर्याउनुहोला। रेल आदिको यातायातहरू रोकिन पनि सक्छ।
टेलिभिजन अथवा इन्टरनेटमा ताइफुनको समाचार चेक गर्नुहोस्।
■NHK वर्ड जापान
https://www3.nhk.or.jp/nhkworld/ja/
■मौसम विज्ञान नियोग
(अंग्रेजी भाषा) http://www.jma.go.jp/jma/indexe.html
(जापानी भाषा) http://www.jma.go.jp/jma/index.html
※ यहाँ दिइएको लिङक नखुलेमा、infokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।**********************
खानागावा अन्तराष्ट्रिय नियोग
बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह
E-mail: infokanagawa@kifjp.org
「INFO KANAGAWA」को बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।
https://www.kifjp.org/infokanagawa/ne