
- 配信日
- 2021年09月30日
- 配信先グループ
- नेपाली
- [IKN21-24]【टाइफून नजिकिदै छ】
-
टाइफून नजिकिदै छ।
ठुलो हावाहुरी र बर्षा देखी सावधान हुनु होस् ।
ट्रेन लगाएत यातायातका साधनहरु बन्द पनि हुन सक्नेछन्।
बाहिर ननिस्कनु होस्।
टेलिभिजन अथवा इन्टरनेट बाट टाइफूनको समाचार हेर्नुहोस्।https://www.kifjp.org/wp-new/wp-content/uploads/2021/08/07_2021taihoon_NP_web.pdf
<NHK>
https://www.nhk.or.jp/nhkworld-blog/100/454735.html
<मौसम विभागको होम पेज>
(भियतनामी भाषा)https://www.data.jma.go.jp/multi/index.html?lang=np
(जापानिज भाषा)https://www.jma.go.jp/jma/index.html
※ यहाँ दिइएको लिङक नखुलेमा、infokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।**********************
खानागावा अन्तराष्ट्रिय नियोग
बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह
E-mail: infokanagawa@kifjp.org
「INFO KANAGAWA」को बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।
तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।
https://www.kifjp.org/infokanagawa/ne