
- 配信日
- 2021年10月08日
- 配信先グループ
- नेपाली
- [IKN21-25]【भूकम्प गयो】
-
२०२१साल अक्टोबर ७ तारिक राती १० बजेर ४१ मिनेटको समयमा, कानागावा प्रिफेक्चरमा ३ देखी ५ रेक्टर स्केलको भूकम्प गयो। टेलिभिजन तथा इन्टरनेटमा भूकम्पको समाचार हेर्नुहोला।
・पराकम्पन<भूकम्प पछी आउने कम्पन>मा सतर्क रहनुहोला।
<मौसम विज्ञान नियोगको होमपेज>
https://www.data.jma.go.jp/multi/index.html?lang=np (नेपाली)
https://www.jma.go.jp/jma/index.html (जापानी भाषा)
※ यहाँ दिइएको लिङक नखुलेमा、infokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।**********************
खानागावा अन्तराष्ट्रिय नियोग
बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह
E-mail: infokanagawa@kifjp.org
「INFO KANAGAWA」को बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।
तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।
https://www.kifjp.org/infokanagawa/ne