
- 配信日
- 2021年10月30日
- 配信先グループ
- नेपाली
- [IKN21-29]【सागामीहारा शहरमा रात्रकालिन निम्न माध्यामिक विद्यालय शुरु हुने भएको छ।】
-
सागामीहारा शहरमा २०२२ साल अप्रिल महिना बाट रात्रकालिन निम्न माध्यामिक विद्यालय शुरु हुदैछ।
इच्छुक व्यक्तिहरु तल उल्लेख गरिएको दिन र समयमा "भर्ना हुनको लागि चाहिने जानकारी कार्यक्रम" मा भाग लिनुहोस्।
"भर्ना हुनको लागि चाहिने जानकारी कार्यक्रम"
मिति
नोभेम्बर 8, 2021 (सोमबार) 6 बजे देखि
स्थान 「खानागावा विस्तृत औद्योगिक उच्च माध्यामिक विद्यालय "खानागावा सोउगोउ सान्ग्योउ कोउतोउ गाक्कोउ"」
कार्यक्रमको बारेमा विस्तृत जानकारीको लागि तलको होमपेज हेर्नुहोस्।
https://www.city.sagamihara.kanagawa.jp/kurashi/kyouiku/1023076/1023674.html
सहभागिताको आवेदन तथा सम्पर्क
सागामीहारा शहर शिक्षा परिषद विद्यालय शिक्षा शाखा
042-704-8918
ईमेल gakkokyouiku@city.sagamihara.kanagawa.jp
※ यहाँ दिइएको लिङक नखुलेमा、infokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।**********************
खानागावा अन्तराष्ट्रिय नियोग
बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह
E-mail: infokanagawa@kifjp.org
「INFO KANAGAWA」को बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।
तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।
https://www.kifjp.org/infokanagawa/ne