
- 配信日
- 2022年01月20日
- 配信先グループ
- नेपाली
- [IKN21-37]【कोरोनाको 「संक्रमण रोकथामको लागी अर्ध आपतकाल」लागू गरिएको बारे】
-
कोरोना बढिरहेको छ।
तल उल्लेख गरिएका १६ प्रान्तहरुमा「संक्रमण रोकथामको लागी अर्ध आपतकाल」लागू भएको छ।
कानागावा केन, टोकियो तो, साइतामा केन, चिबा केन, गुन्मा केन, निगाता केन, आइची केन, गिफु केन, मिए केन, कागावा केन, नागासाकी केन, कुमामोतो केन, मियाजाकी केन, ओकिनावा केन, यामागुची केन र हिरोसिमा केन।
जनवरी २१ तारिक बाट फेब्रुअरी १३ तारिक सम्म लागू गरिएको छ।
बिस्तृत विवरणको लागी यो लिंक हेर्नुहोला।
अंग्रेजी: https://www3.nhk.or.jp/nhkworld/en/news/20220119_34/
सरल जापानी भाषा: https://www3.nhk.or.jp/news/easy/k10013438001000/k10013438001000.html
※ यहाँ दिइएको लिङक नखुलेमा、infokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।**********************
खानागावा अन्तराष्ट्रिय नियोग
बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह
E-mail: infokanagawa@kifjp.org
「INFO KANAGAWA」को बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।
तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।
https://www.kifjp.org/infokanagawa/ne