
- 配信日
- 2022年01月24日
- 配信先グループ
- नेपाली
- [IKN21-38]【जापानमा बस्ने विदेशी नागरिकको परिवारमा बच्चाको जन्म हुँदा गर्नुपर्ने 3 वटा महत्वपूर्ण प्रक्रियाहरू】
-
① यदि विदेशी नागरिकको परिवारमा बच्चाको जन्म हुँदा, कृपया तलका प्रक्रियाहरू गर्नुहोस्।
यदि दुवै अभिभावक विदेशी नागरिक हुन् भने → कृपया A, B र C प्रक्रियाहरू गर्नुहोस्।② यदि अभिभावक मध्ये कुनै एकको जापानी नागरिक छ भने → बच्चाको जापानी नागरिक लिन सकिन्छ। यदि तपाई जापानी नागरिक मात्र लिन चाहनुहुन्छ भने, A को प्रक्रिया गर्नुहोस्। यदि, तपाई जापानी नागरिकको अतिरिक्त विदेशी नागरिक पनि लिन चाहनुहुन्छ भने, कृपया A र C प्रक्रियाहरू गर्नुहोस्।
A) जन्म दर्ता (जापानको वडा कार्यालयमा सूचना)
B) बसोबास योग्यता (अध्यागमन विभाग (आप्रवास निवासी नियन्त्रण विभाग)मा आवेदन))
C) तपाईको आफ्नो देशमा दर्ता (दूतावास वा वाणिज्य दूतावास)
https://www.kifjp.org/child/threeprocedure_nep
※ यहाँ दिइएको लिङक नखुलेमा、infokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।**********************
खानागावा अन्तराष्ट्रिय नियोग
बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह
E-mail: infokanagawa@kifjp.org
「INFO KANAGAWA」को बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।
तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।
https://www.kifjp.org/infokanagawa/ne