
- 配信日
- 2022年02月18日
- 配信先グループ
- नेपाली
- [IKN21-40]【बालबच्चा पालन - पोषण गरिरहेको घरलाई सहयोग दिने विशेष राहतको जानकारी】
-
बालबच्चा पालन - पोषण गरिरहेको घरलाई सहयोग गर्न नयाँ राहत वितरण गरिनेछ !
आवेदनको अन्तिम मिति फेब्रुअरीको अन्त्य हो।
थप जानकारीको लागि, कृपया तलको वेबसाइटमा जानुहोस्।
https://www.mhlw.go.jp/content/11920000/000789740.pdf
https://www.mhlw.go.jp/stf/newpage_18013.html
※ यहाँ दिइएको लिङक नखुलेमा、infokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।**********************
खानागावा अन्तराष्ट्रिय नियोग
बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह
E-mail: infokanagawa@kifjp.org
「INFO KANAGAWA」को बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।
तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।
https://www.kifjp.org/infokanagawa/ne