
- 配信日
- 2022年04月25日
- 配信先グループ
- नेपाली
- [IKN22-02]【बहुभाषिय सेवा केन्द्र खानागावा」को सेवा दिइने बारहरु थप हुदैछ।】
-
「बहुभाषिय सेवा केन्द्र खानागावा」मा हाल ११ भाषामा परामर्श लिन सकिन्छ।
जीवनयापनमा समस्याहरु परेमा संकोच नमानीकन सम्पर्क गर्नुहोस्।
नि:शुल्क हो।
जीवनयापनमा आवश्यक पर्ने जानकारीहरु (चिकित्सा, स्वास्थ्य, समाज कल्याण, बच्चा हुर्काउने आदि)र परामर्श गर्ने ठाँउको बारेमा पनि जानकारी गराइन्छ।
२०२२ साल अप्रिल १ तारिख बाट सेवा दिइने बारहरु थप गरिएको छ।
विस्तृत जानकारीको लागि होमपेज हेर्नुहोस्।
https://kifjp.org/kmlc/
※ यहाँ दिइएको लिङक नखुलेमा、infokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।**********************
खानागावा अन्तराष्ट्रिय नियोग
बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह
E-mail: infokanagawa@kifjp.org
「INFO KANAGAWA」को बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।
तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।
https://www.kifjp.org/infokanagawa/ne