
- 配信日
- 2022年07月29日
- 配信先グループ
- नेपाली
- [IKN22-11]【बहुभाषामा सुन्न सकिने जापानको पुरानो कथाहरु】
-
जापानको पुरानो कथाहरु जापनिज तथा बहुभाषामा सुन्न मिल्ने वेबसाइट छ।
बच्चाहरुलाई मातृभाषा बिर्सन नदिन, विदेशी भाषाहरुमा पनि रुचि बढाउन अवश्य प्रयोग गरेर हेर्नुहोस्।
भाषाहरु:
जापानिज भाषा, अंग्रेजी भाषा, चाइनिज भाषा, कोरियन भाषा, पोर्तुगाली भाषा, स्पेनिश भाषा, इन्डोनेसियाली भाषा
तागालोग भाषा, भियतनामी भाषा, नेपाली भाषा, थाइ भाषा र रसियन भाषा आदि
Amazon बाट छापिएका किताबहरु पनि किन्न सक्नुहुन्छ।
वेबसाइटबाट आवाज सहितको भिडियोहरु निःशुल्क हेर्न सक्नुहुन्छ।
विस्तृत जानकारीको लागि यहाँ हेर्नुहोस्।
※ यहाँ दिइएको लिङक नखुलेमा、infokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।**********************
खानागावा अन्तराष्ट्रिय नियोग
बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह
E-mail: infokanagawa@kifjp.org
「INFO KANAGAWA」को बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।
तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।
https://www.kifjp.org/infokanagawa/ne