
- 配信日
- 2022年09月14日
- 配信先グループ
- नेपाली
- [IKN22-16]जापानको प्रशासनिक सेवा प्रणाली अन्तरगत भिषा र लाईफ प्लान बारे सेमिनार हुँदैछ।
-
जापानको प्रशासनिक सेवा प्रणाली अन्तरगत भिषा र लाईफ प्लान बारे सेमिनार हुँदैछ।
जापानमा सन्तुलित जीवन निर्वाह गर्नुका साथै लामो अवधीको भिषा लिनको लागी के गर्नु पर्दछ भन्ने बारे र थाइ बासिन्दा (पिआर) लिने बिचार भएका हरुले के कुरामा ध्यान दिनु पर्छ भन्ने बारे पनि सेमिनारमा जानकारी गराइन्छ।
मिति २०२२ सेप्टेम्बर २५ आइतबार
सेमिनार दिउसो २ बजे बाट सरल जापानी भाषामा बोलिनेछ। उक्त कुराको अंग्रेजी अनुवाद गरेको डकुमेन्ट डाउनलोड गर्ने लिङक दिइनेछ।
प्रश्न उत्तरको समय पनि राखिएकोले केहि जिज्ञासा भए सोध्न सकिनेछ।
〇स्थान
हलमा उपस्थित हुनेको लागी कावासाकि स्टेशन बाट पैदल १० मिनेट
वर्लड पिस थियटर कानागावा केन कावासाकी सि कावासाकी कु होन्माची १-३-३ JDS बिल्डिङ पहिलो तला
अनलाइन (ZOOM)बाट पनि भाग लिन सकिनेछ।
ZoomकोURL यो फर्म भरेकाहरुलाई पठाइनेछ।
फर्मको लागी यहाँ क्लिक गर्नुहोला।
https://willap.jp/p/acc_4614/shakai_seido_seminar/
सेप्टेम्बर २३ तारिक शुक्रबार सम्म
सोधपुछ
जापानी भाषा tel 045-620-5045
भियतनामी भाषा tel 045-316-2770(सोम・मंगल・बिहि・शुक्र)
समय:9:00-12:00/13:00-17:15 ※शनि आइत र रातो बिदा बन्द
मेल:seminar@kifjp.org
※ यहाँ दिइएको लिङक नखुलेमा、infokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।**********************
खानागावा अन्तराष्ट्रिय नियोग
बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह
E-mail: infokanagawa@kifjp.org
「INFO KANAGAWA」को बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।
तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।
https://www.kifjp.org/infokanagawa/ne