
- 配信日
- 2023年01月04日
- 配信先グループ
- नेपाली
- [IKN22-29]【नयाँ वर्षको शुभकामना!】
-
नयाँ वर्षको शुभकामना!
यो वर्ष (सन् २०२३ साल) जापानको "रेइवा ५ वर्ष" हो।
जाडोयाममा वातावरण सुख्खा हुन्छ।
त्यस्तो मौसममा बिरामी हुन बाट बच्नको लागि अपनाउन सकिने केहि उपायहरुको बारेमा बताउनेछौं।
・बेला बेलामा पानी पिउने
・कपमा पानी हालेर कोठामा राखी छोड्ने
・भिजेको रुमाल कोठामा झुण्डाएर राख्ने
・बेला बेला झ्याल खोलेर कोठामा स्वच्छ हावा पस्न दिने
अब बाट झन चिसो बढ्दै जान्छ।
रुघाखोकी लागेर बिरामी नहुने गरि स्वास्थमा ध्यान दिनुहोस्।
यो नयाँ वर्ष तपाईहरु सबैको लागि सुखदायि वर्ष बनोस् भनि कामना गर्दछौं।
※ यहाँ दिइएको लिङक नखुलेमा、infokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।**********************
खानागावा अन्तराष्ट्रिय फाउण्डेशन
बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह
E-mail: infokanagawa@kifjp.org
「INFO KANAGAWA」को बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।
तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।
https://www.kifjp.org/infokanagawa/ne