
- 配信日
- 2023年08月17日
- 配信先グループ
- नेपाली
- [IKN23-14]【भियतनाम महोत्सव खानागावा २०२३】
-
भियतनाम महोत्सव भनेको खानागावा प्रान्त र भियतनाम बीचको सम्बन्धलाई गहिरो बनाउने महोत्सव हो।
भियतनामको संस्कृति र परम्पराहरुलाई महसुस गर्न सक्नुहुन्छ।
भियतनामी संगीत तथा नृत्य र खानाहरु कार्यक्रममा समावेश गरिएका छन् ।
मिति: २०२३/९/९ र १० ((शनिबार र आइतबार)
समय: बिहान १० बजे देखि साँझ ६ बजे (योजना)
स्थान: निहोन- ओदोरी, खानागावा प्रान्तको सरकारी कार्यालय, जोउ-नो-हाना पार्क, जोउ-नो-हाना टेरास(योजना)
होम पेज: https://www.pref.kanagawa.jp/osirase/0215/vietnamfesta/index.html (जापानिज भाषा )
※ यहाँ दिइएको लिङक नखुलेमा、infokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।
**********************
खानागावा अन्तराष्ट्रिय फाउण्डेशन
बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह
E-mail: infokanagawa@kifjp.org
「INFO KANAGAWA」को बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।
तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।
https://www.kifjp.org/infokanagawa/ne