
- 配信日
- 2023年09月08日
- 配信先グループ
- नेपाली
- [IKN23-18]【बच्चालाई कारमा एक्लै नछोड्नुहोस्】
-
बच्चालाई कारमा एक्लै नछोड्नुहोस्।
बच्चालाई लु (हिटस्ट्रोक) लाग्न सक्छ। धेरै जोखिमपूर्ण कुरा हो।
बाहिर चिसो भए पनि कार भित्र छिट्टै तातो हुन्छ।
एयर कन्डिसनर खोलेर राखे पनि बिग्रेर बन्द हुन सक्छ।
छोटो समयको लागि मात्र भए पनि बच्चालाई एक्लै नछोड्नुहोस्।
बच्चालाई कारमा एक्लै छोड्नु बाल हिंसा हो।
कार भित्र एक्लो बच्चालाई देख्नुभयो भने बाल परामर्श केन्द्र अथवा पुलिसलाई फोन गर्नुहोस्।
बाल परामर्श केन्द्र हिंसा सम्बन्धी सल्लाह गर्ने नम्बर : १८९
※ यहाँ दिइएको लिङक नखुलेमा、infokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।
**********************
खानागावा अन्तराष्ट्रिय फाउण्डेशन
बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह
E-mail: infokanagawa@kifjp.org
「INFO KANAGAWA」को बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।
तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।
https://www.kifjp.org/infokanagawa/ne