- 配信日
- 2023年11月29日
- 配信先グループ
- नेपाली
- [IKN23-26]【जापानमा बस्ने विदेशीहरुको लागि भिडियो】
-
जापानमा बस्ने विदेशीहरुलाई लक्षित गरेर बनाएको भिडियोहरु छ।
जापानको नियमकानुन तथा जीवनयापनको बारे जान्न सक्नुहुन्छ।
भिडियो हेर्नु भयो भने निम्न कुराहरुको बारेमा थाहा हुन्छ।
・वडा कार्यालय अथवा नगरपालिकामा बासिन्दा दर्ता गर्ने तरिका
・कर प्रणाली
・चिकित्सा प्रणाली
・संचयकोष (पेन्सन) प्रणाली
・आपतकालीन अवस्थाको व्यवस्थापन
・नगर तथा टोलको कार्यक्रमहरु
・फोहोर फाल्ने नियम तथा तरिकाहरु
・परामर्श काउन्टर
तपाईहरुले बोल्ने गरेको आफ्नो देशको भाषामा भिडियो हेर्न सक्नुहुन्छ।
भिडियोहरु छोटो र बुझ्न सजिलो छ।
अवश्य हेर्नु होला।
सांस्कृतिक मामिला विभाग "जोडिनु, फैलिनु जापानिज भाषामा जीवनयापन
https://tsunagarujp.bunka.go.jp/useful-videos?lang_id=NP
※ यहाँ दिइएको लिङक नखुलेमा、infokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।
**********************
खानागावा अन्तराष्ट्रिय फाउण्डेशन
बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह
E-mail: infokanagawa@kifjp.org
「INFO KANAGAWA」को बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।
तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।
https://www.kifjp.org/infokanagawa/ne






