配信日
2025年05月15日
配信先グループ
नेपाली
[IKN25-4]【भिषाको शुल्कमा परिवर्तन】

 २०२५ साल अप्रिल महिना देखि विदेशीहरुले भिषा (बसोबास स्थिति) परिवर्तन अथवा बसाइ अवधि नवीकरण गर्ने लाग्ने शुल्क परिवर्तन भएको छ।

[अहिले सम्म] ,००० येन → [अब देखि] ,००० येन

थप जानकारीको लागि तलको लिंकमा हेर्नुहोस्।

https://www.moj.go.jp/isa/01_00518.html

अंग्रेजी, चाइनिज, कोरियन, इन्डोनेसियाली, स्पेनिस, थाई, मङ्गोलियन, तागालोग, पोर्चुगिज, भियतनामी, बर्मेली, नेपाली, खमेर

 

इन्टरनेटबाट भिषा प्रक्रिया गर्नुभयो भने शुल्क अलि सस्तो हुन्छ।

इन्टरनेटबाट भिषा प्रक्रिया गर्नको लागि तलको लिंकमा हेर्नुहोस्।

https://www.moj.go.jp/isa/applications/online/onlineshinsei.html

 

 

यहाँ दिइएको लिङक नखुलेमाinfokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।

**********************

खानागावा अन्तराष्ट्रिय फाउण्डेशन

बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह

E-mail: infokanagawa@kifjp.org

 

INFO KANAGAWAको बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।

 तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।

https://www.kifjp.org/infokanagawa/ne

ページの先頭へ