配信日
2025年06月02日
配信先グループ
नेपाली
[IKN25-5]【बच्चा हुर्काउने चार्टलाई परिमार्जन गरिएको छ】

 कानून अथवा प्रणाली परिवर्तन सँगसँगै "विदेशी नागरिकहरुको लागि बच्चा हुर्काउने चार्ट" लाई पनि परिमार्जन गरिन्छ।

 

1STEP1 डाक्टरबाट भ्रूणको मुटुको धड्कन भएको थाहा गरेपछी,बसोबास दर्ता  गरेको वडा कार्यालयमा गर्भावस्थाको सूचना (निन्सीन तोदोके ) को निवेदन दिने | मातृशिशु स्वास्थ्य पुस्तिका (बोसी केन्कोउ तेच्यो ) प्राप्त गर्ने |

2.STEP2 बालबालिका भत्ता [जिदोउ तेआते] जापान अधिराज्यमा बसोबास गर्ने निम्न माध्यामिक विद्यालयका विद्यार्थी (कोउकोउसेई  )  को अभिभावकहरूलाई प्रदान गरिन्छ |

 

जापानमा बच्चा जन्माउने हुर्काउने विदेशीहरुको लागि गर्भावस्था, बच्चा जन्मदेखि प्राथमिक विद्यालयमा भर्ना हुने बेला सम्म समेटिएको जानकारी भएको चार्ट छ। आवश्यक पर्ने जो कोहीलाई देखाउनुहोस्।

 

https://www.kifjp.org/child/nep/chart

यहाँ दिइएको लिङक नखुलेमाinfokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।

**********************

खानागावा अन्तराष्ट्रिय फाउण्डेशन

बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह

E-mail: infokanagawa@kifjp.org

 

INFO KANAGAWAको बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।

 तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।

https://www.kifjp.org/infokanagawa/ne

ページの先頭へ