- 配信日
- 2025年06月19日
- 配信先グループ
- नेपाली
- [IKN25-7a]【विदेशी विद्यार्थीहरुका लागि छात्रवृत्ति खानागावा】
-
खानागावा प्रान्तको विदेशी विद्यार्थीहरुका लागि नयाँ छात्रवृत्ति आएको छ।
जापानको विश्वविद्यालयमा अध्ययन गर्न चाहनेहरुलाई लक्षित गरिएको छ।
खानागावा प्रान्तको उच्च माध्यमिक विद्यालयबाट स्नातक गरेर २०२६ सालको अप्रिल महिना बाट विश्वविद्यालयमा प्रवेश गर्नु पर्ने यसको सर्त हो।
आवेदन दिने अन्तिम मिति जुन ३० तारिख हो।
बुझाएको कागजपत्रहरुको जाँच र अन्तर्वार्ता बाट छानिने छ।
छात्रवृत्तिको बारेमा विस्तृत जानकारीको लागि तलको लिंकमा हेर्नुहोस्। (जापानिज)
वेबसाइटको आवेदन सम्बन्धि निर्देशहरुलाई ध्यानपूर्वक पढेर लेखिएको विवरणहरुलाई राम्ररी बुझेर मात्र आवेदन दिनुहोस्।
https://smk.or.jp/requirements/
※ यहाँ दिइएको लिङक नखुलेमा、infokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।
**********************
खानागावा अन्तराष्ट्रिय फाउण्डेशन
बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह
E-mail: infokanagawa@kifjp.org
「INFO KANAGAWA」को बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।
तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।
https://www.kifjp.org/infokanagawa/ne






